मंगलवार, 25 मार्च 2008

कस्तो होला संविधानसभाको निर्वाचन।


देश अहिले कठिन स्थितिबाट गुजि्ररहेको छ। नेपाली जनताले सात राजनैतिक दल र माओवादीबीच बारह बुदे समझदारी हुदा सेाचेका थिए अब भने नेताहरू सबैको बुिद्ध पलाए छ। यिनीहरू आज स्वयम नै आलोचित भएका छन् र देशलाई विकास गर्ने संकल्प लिएका छन् यो नेपाली जनताको लागि सुनौलेा अवसर हो । अत यो अवसरमा हामीले ई नेताहरूको सहयोग गनुZपछZ भनेर गॉउ शहर जाती भाषा केही नभनी कन आन्देालन गरिउ । र हाम्रो सम्पतिण्ण्ण् हाम्रो देशलाई विकसीत र शान्तिका ेसुनिश्चतताकेा लागि सातदलको हातमा सुिम्पउ उनीहरूले हामीलाई भनेका थिए हामी छिटै नै संविधान सभाको चुनाव गनेZ छौ । तर त्यो हुन सकेन किनकी त्यसमा क्षणिक पदीय लालचा हावी भयो र यथास्थितिबादी पुरानेा सोच पनि रह्यो । अकोZ कुरो जनताले स्पष्ट संग बुझेका पनि थिएनन कि संविधान सभाको चुनाव भनेको के हो । तर आज पनि लगभग 50 प्रतिशत जनताले मात्र बुझेका छन् संविधान सभाको चुनाव जनताको कुरा त छाडौ पार्टी कै कतिपय कार्यकर्तालाईसम्म संविधान सभाको चुनाव किन हुदैछ भन्ने कुरो थाहा छेन।,धेरै प्रतिक्षा पछि संविधान सभाको चुनाव हुने त निश्चत भयो तर त्यसमा फेरी दुनीया भरी का प्रतिगमनकारी शक्तिहरू त हावी छदैछन तर संविधानसभाको चुनाव गराएर छोडने प्रतिवद्धता गरेका पार्टीहरू पनि आज चुनाव विथोल्न पाए हुन्थ्यो भन्ने सोचमा रहेको जस्तो देखिन्छ।
हेनुZहोस त यी घटनहरू।
1 चैत 10 गते रोल्पामा एउटा पार्टीका कार्यकर्ताहरूले अकोZ पार्टीको कार्यकर्ता र उम्मेद्वार माथि गरेको आक्रमण।
2 चैत 9 गते कपिलवस्तुमा एकजना कार्यकर्तालाई गोलिहानी हत्या गरियो।
3 चैेत 5 गते बाके क्षेत्र नं 2 का उम्मेदवार कमल प्रसाद अधिकारीको हत्या।
यति मात्र हैन अन्य धेरै यस्ता काण्डहरू भईरहेका छन् जसले चुनावलाई ठुलो बाधा पुर्याछ। भन्नेमा म सम्पूर्ण विश्वस्त छु।
नेपालको पत्रकारिता पनि यथास्थितिबादि नै देखिन्छ।
1 समाचारहरू माओवादी र एमालेको पत्तासाफ गनेZ खालको सोच लिएर लेख्नु।
2 प्रचण्डका र माकुनेका शब्दहरूलाई जथाभावि मोडेर लेखेर जनतामा भ्रम फेलाउने खालको व्यवहार पत्रकारहरूले गरिरहेका छन।
3 देशले चाहेको मार्ग अपनाउनका लागि नेतालाई सावधानि गनुZ र जनताको भावनालाई कदर गनेZ खाल्को पत्रकारीता नेपालमा वर्तेमानमा छेन।
4 नेपालको पत्रकारीता काठमांडौ र गिरीजा माकुने र प्रचण्डमा मात्र सिमित रहेको छ।
नेपालको यथास्थितिबादि यस्तो पत्रकारीताले चुनाब बिथोल्छ भन्नेमा म पूर्ण विश्वस्त छु।
निर्वाचन पर्यवेक्षकहरू
महाशयहरूलाई आफ्नो दायित्व नै थाहा छैन रै पनि पर्यवेक्षक अरे ।
संविधान बनाउने उम्मेद्वारहरू,
नेताहरू पनि कहॉ कम छन र (तै रानी मै रानी) भएका छन। जसरी भए पनि चुनाब हामीले जित्नुपछZ भन्न्ेा सेाच बनाएर सिधा साधा जनतालाई धम्क्याउछन््ा
1 एस एलसी फेल गरेका उम्मेद्वारले नेपालको संविधान बनाउने?
२ ती पुराना गन्हाएका राजाका भक्तहरूले कस्तो संविधान बनाउलान?
3 2017 सालको संविधान बनाउने पनि त यीनै हुन
4 2047 सालको संविधान पनि इनिहरूले नै बनाएका हैनन त।
5 अब फेरी 2065 को संविधान पनि यिनिहरूले बनाउछन र
६ अकोZ सविधान बनाउन पनि यिनीहरूनै बाच्ने रे नभए येा माकुनेको शब्दको अर्थ के हो हामी मात्र जनताको अनुरूप को संविधान बनाउन सक्छैा हामीलाई अनुभव छ। यदि यो पटक पनि हामीले संविधान बनाउन पाएनौ भने नेपाली जनताले पुन: दुख पाउने छन र फेरी हामीले नयॉ संविधान बनाउनु पनेZ छ। यस्तो परिस्थितिमा हुने निर्वाचन कस्तो होला आफै कल्पना गर्न सकिन्छ।
२०६४- १२- १२

रविवार, 23 मार्च 2008

नेपाली समाचार नेपाली भाषामा पढ्न यहॉ आउनुहेास।

नेपाली समाचार नेपाली भाषामा पढ्न यहॉ आउनुहेास।

parvasii नेपलिको भब्य स्वागत

भारतमा अध्ययनरत तथा श्रमिक नेपालीहरूलाई नेकपा माओवादीले भव्य स्वागतका साथ फूलमाला पहिराएर नेपाल प्रवेष गराएको छ।महेन्द्रनगर का माओवादी उम्मेद्वार कमल क्षेत्रीले बनवासा नाका बाट प्रवेष गरेका नेपाली जनअधिकार सुरक्षा समिति भारतका कार्यकर्ताहरूलाई माला पहिनाएर हािर्दक स्वागत गरेका थिए। त्यस कार्यक्रममा उत्तरप्रदेष राज्यसमितिका अध्यक्ष ‘ोरबहादुर देउवा, र अन्य कार्यकर्ता साथीहरू भुपेन्द्र न्यौपाने किषोर नेपाल लोक बहादुर राणा प्रकाष विश्ट भोजराज ढकाल कमल रावल आदि उत्तर प्रदेषबाट झन्नै 200 जनाको उपस्थिति थियो र त्यो टोली का सम्पूर्ण कार्यकर्ताहरूले बोर्डरमा आफनो बिचार राखेका थिए।बिचार के थियो त?वर्तमान परिस्थतिमा नेपाललाई विकास गर्नको लागि माओवादी को खाचो छ। र माओवादीलाई हामी कार्यकर्ता को खाचो छ। अत हामी भारतका कुना कुनाबाट माओवादीलाई जिताएर संघीय गणतन्त्रात्मक राज्य बनाउन माअेावादीलाई सहयोग गर्न आएका हौ त्यस पछि त्यो प्रवासी टोलीलाई सम्बोधन गदैZ नेकपा माओवादी का युवा उम्मेदवार कमल क्षेत्रीले भन्नु भयो । अब कुनै पनि नेपालीले भारतमा गएर दुख गनु पनेZ छेन किनकी भेरी महाकालीसंग यति क्षमता छ कि सम्पूर्ण पिष्चमका जनतालाई रोजी रोटी र कर्म प्रदान गर्न सक्छ।