रविवार, 23 मार्च 2008

parvasii नेपलिको भब्य स्वागत

भारतमा अध्ययनरत तथा श्रमिक नेपालीहरूलाई नेकपा माओवादीले भव्य स्वागतका साथ फूलमाला पहिराएर नेपाल प्रवेष गराएको छ।महेन्द्रनगर का माओवादी उम्मेद्वार कमल क्षेत्रीले बनवासा नाका बाट प्रवेष गरेका नेपाली जनअधिकार सुरक्षा समिति भारतका कार्यकर्ताहरूलाई माला पहिनाएर हािर्दक स्वागत गरेका थिए। त्यस कार्यक्रममा उत्तरप्रदेष राज्यसमितिका अध्यक्ष ‘ोरबहादुर देउवा, र अन्य कार्यकर्ता साथीहरू भुपेन्द्र न्यौपाने किषोर नेपाल लोक बहादुर राणा प्रकाष विश्ट भोजराज ढकाल कमल रावल आदि उत्तर प्रदेषबाट झन्नै 200 जनाको उपस्थिति थियो र त्यो टोली का सम्पूर्ण कार्यकर्ताहरूले बोर्डरमा आफनो बिचार राखेका थिए।बिचार के थियो त?वर्तमान परिस्थतिमा नेपाललाई विकास गर्नको लागि माओवादी को खाचो छ। र माओवादीलाई हामी कार्यकर्ता को खाचो छ। अत हामी भारतका कुना कुनाबाट माओवादीलाई जिताएर संघीय गणतन्त्रात्मक राज्य बनाउन माअेावादीलाई सहयोग गर्न आएका हौ त्यस पछि त्यो प्रवासी टोलीलाई सम्बोधन गदैZ नेकपा माओवादी का युवा उम्मेदवार कमल क्षेत्रीले भन्नु भयो । अब कुनै पनि नेपालीले भारतमा गएर दुख गनु पनेZ छेन किनकी भेरी महाकालीसंग यति क्षमता छ कि सम्पूर्ण पिष्चमका जनतालाई रोजी रोटी र कर्म प्रदान गर्न सक्छ।

कोई टिप्पणी नहीं: